• २०८२ आश्विन २८, मंगलवार

अर्यालको काव्यकृति ‘अन्त्येनारायणस्मृति’ लोकार्पित

काठमाडौं ।

पूर्वकानुन न्याय तथा संसदीय व्यवस्था सहायकमन्त्री दीनबन्धु अर्यालको आध्यात्मिक काव्यकृति ‘अन्त्येनारायणस्मृति’ लोकार्पित भएको छ । हरिहर सत्संग सेवा समाज नेपालका संस्थापक अध्यक्ष रामदाशजीले काव्यकृति लोकार्पण गरे ।

कार्यक्रममा प्रा. डा. नवराज खतिवडा र प्रा. कूलप्रसाद पराजुलीले सार्वजनिक कृतिमाथि पाठकीय टिप्पणी राखे । कार्यक्रममा कृतिभित्रबाट कवि मुकुन्द अर्याल, अर्जुन न्यौपानेलगायतले कविता वाचन गरे ।


फूल जीवन

समन्दर की नियति

समय !

कन्या भ्रूण हत्या