समाचार
ती
ति म्रा
आँखाका
भा षा ह रू
श्र व ण ग र्छ
मे रा न य न ले
राख्दै आँखामा आँखा
सोध्ने गर्छौ तिमी जब
पोख्छौ मनको अभिलाषा
कुनै प्रेम कुनै विश्वासका
तिम्रा प्रश्न शब्द बिनाका
सुन्छु सबै गम्छु खुबै
छायाङ्कित गीत झैँ
चक्ष्युको नानीमा
न य ना मृ त
अभिव्यक्ति
आँखाका
सुन्छु
म।
टंक सिटौला
आसाम।