• २०८२ भाद्र २९, आईतवार

साहित्यकार गोपाल अश्कको ‘सूरज डूबे रे नदिया’ प्रकाशित

काठमाडौं ।

साहित्यकार गोपाल अश्कको भोजपुरी ललित निबन्धसंग्रह ‘सूरज डूबे रे नदिया’ प्रकाशित भएको छ ।

अश्कको नेपाली भाषाको पुस्तकसहित भोजपुरी भाषामा ११ वटा कृति प्रकाशनमा ल्याइसकेका छन् । प्रकाशित ललित निबन्धकृति उनको भोजपुरी भाषाको १२औँ पुस्तक हो । कृति ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो ।