वसन्तवेला

काठमाडौ ।
संस्कृतिका क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकार शीतल गिरीको लेखनमा जीवन, चेतना र दर्शन समेटिएको उपन्यास ‘कैवल्य’ प्रकाशित भएको छ ।
यसअघि उनको ‘तपोधन’ उपन्यासका साथै निबन्धलगायतका विभिन्न कृतिहरू प्रकाशित छन । यस उपन्यासलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो ।