रहर लाग्यो । जङ्गलबाट बाघको बच्चा ल्याएँ । मैले बोतलमा दूध खुवाउँदै गर्दा, डमरुका कलिला पञ्जाहरू, मेरा गर्धनमा सलबलाई रहेका हुन्थे ।
कात्यायन चाबहिल, काठमाडौं – ७