• २०८२ भाद्र २९, आईतवार

प्रोल्लास सिन्धुलीयको ‘बागबजार बोल्दैन’ प्रकाशित

काठमाडौंँ ।

साहित्यकार प्रोल्लास सिन्धुलीयको कथाकृति ‘बागबजार बोल्दैन’ प्रकाशनमा आएको छ । कविका रूपमा परिचित सिन्धुलीयका दुई उपन्यास, चार कविताकृति, निबन्धकृतिलगायत अरू पुस्तकहरू प्रकाशित छन् ।सिन्धुलीयको यो पहिलो कथाकृतिलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।