काठमाडौं ।
कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४ वटा कथा समाविष्ट यो कथाकृतिलाई ओरिएन्टल पब्लिकेसन हाउसले बजारमा ल्याएको हो ।