कविता

यो
सत्य
कुरा हो
मान्छेहरू
समाजवादी
एवं साम्यवादी
जे जस्तो वादीका हुन्
वादको महिमागाई
अन्ततः कुर्सीमा बसेर
देश दोहन गर्ने रहेछन्
एकअर्काको खुट्टा तान्दै
झुक्याएर सबैलाई
गरेर राजनीति
सानाठूला जो छन्
दिएर धोका
देश लाई
ब नेर
नेता
छि।
प्रमोद कुमार ढकाल
विराटनगर