• २०८२ कार्तिक १४, शुक्रबार

गायत्री अधिकारीको ‘वर्तमान’ उपन्यास प्रकाशित

काठमाडौं ।

गायत्री अधिकारीको उपन्यास ‘वर्तमान’ सार्वजनिक गरिएको छ । यो उनको पहिलो उपन्यास हो ।
चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएकी अधिकारीको यो उपन्यासलाई सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको छ ।