निबन्ध

गीतको म्युजिक भिडियोमा रामचन्द्र चन्द, संरचना ठकुरी, रञ्जु ठकुरी, दूर्गाप्रसाद खरेल, प्रकाश बास्कोटा, संगीता बास्कोटा, श्याम बास्कोटा लगायतको अभिनय छ । भिडियोका निर्देशक राज केसी हुन् । गीतकार खनालले लोकदोहोरी, आधुनिक, फिल्मसहित विभिन्न विधामा गीत लेख्दै आएका छन् । उनको यो गीत सेन्टिमेन्टल शैलीमा तयार भएको छ ।