• २०८२ जेठ ३१ शुक्रबार

डा. नारायणप्रसाद बरालको ‘पिङ्गलच्छन्दःसूत्रम्’ प्रकाशित

काठमाडौं ।

डा. नारायणप्रसाद बरालद्वारा सम्पादित तथा अनुदित पुस्तक ‘पिङ्गलच्छन्दःसूत्रम्’ प्रकाशित भएको छ । यस पुस्तकको भूमिकामा वेदादिका उदाहरण र भेटिएका कतिपय टिप्पणी दिनलायक स्थानमा टिप्पणीसमेत गरेर पुस्तकलाई अनुसन्धानमूलक बनाएर पूर्णता दिने प्रयत्न गरिएको उल्लेख छ ।

सुन्दर स्वदेश पब्लिकेशनद्वारा प्रकाशित यस पुस्तकको मूल्य ३०१ रुपैयाँ रहेको छ ।


अटूट कवच

चाहको आगो

परिचित