• २०८१ माघ ९ बुधबार

पत्रकार तथा लेखक राजेश खनालद्वारा लिखित ‘चिकित्साका चौध तारा’ प्रकाशित

काठमाडौं ।

पत्रकार तथा लेखक राजेश खनालद्वारा लिखित चौध चिकित्सकहरूको व्यक्तिवृत्त ‘चिकित्साका चौध तारा’ प्रकाशित भएको छ । नेपालको अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यस पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ ।