• २०८१ फागुन ६ मङ्गलबार

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हानलाई

काठमाडौं ।

सन् २०२४को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ ।

मानव जीवनका कमजोरीलाई उजागर गर्ने उनको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो ।

१९७० मा जन्मिएकी उनले यसअघि २०१६ मा मेन बुकर पुरस्कार पनि पाएकी छिन् ।