• २०८१ माघ २७ आइतबार

डा. चन्द्र गिरीको यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ प्रकाशित

काठमाडौं ।

डा. चन्द्र गिरीको यात्रा संस्मरणहरू समेटिएको पुस्तक ‘संसारको सेरोफेरो’ प्रकाशित भएको छ । बेलाबखत फूटकर रूपमा लेखरचना प्रकाशित गर्दै आएका डा. गिरीले विश्वका विभिन्न देशको भ्रमण अनुभूतिलाई यस यात्रा संस्मरणमा प्रस्तुत गरेका छन् । यस यात्राकृतिलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।