• २०८१ पौष २९ सोमबार

कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार–२०८१ को घोषणा

कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार–२०८१ को घोषणा गरिएको छ, । जसअनुसार उत्कृष्ठ ५ (प्रमाणपत्र सहित सम्मान) निम्न ५ स्रष्टाले प्राप्त गरेका छन्
अलख निरञ्जन लोहार – कविता
नरनाथ लुईटेल – हास्य निवन्ध
मित्रलाल पंज्ञानी– कविता
श्री ओम श्रेष्ठ रोदन– नियात्रा
निर्मला देवी तिम्सिना ‘कान्छी’– कथा
उल्लेखित ५ उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट:  नगद रू १०हजार सहित प्रमाणपत्र र सम्मान श्रीओम श्रेष्ठ रोदनको–नियात्रालाई रहेको छ ।
त्यसैगरी कल्पतरू अन्तराष्ट्रिय सम्मान २०८१ द्वारा अमेरिकामा रही नेपाली लोकसाहित्यमा योगदान पुर्याउनु भएका सुरेश कुमार भट्टलाई र कल्पतरू गैर नेपाली मातृभाषी नेपाली साहित्यकारलाई प्रदान गरिने सम्मानबाट उपन्यासकार एवं गीतकार लक्ष्मण कृष्ण ताम्राकारलाई सम्मानित गरिने छ ।


हिमबाला

कैसे रचा है

लडाइँ