• २०८१ माघ ११ शुक्रबार

नाम

गुरुदत्त ज्ञवाली

गुरुदत्त ज्ञवाली

यो
मान्छे
न धनी
न गरीब
समान सबै
उस्तै पेट मुटु
कान नाक थुतुनो
मस्तिष्क एक दुरुस्तै
खेल यसैको छ बिचित्र
धनी गरीब विद्वान मुर्ख
कवि कलाकार फकीर
फक्कड जुवाडे दुष्ट
बन्ने धनी कुन हो
लौ नाम कमाउ
दाम कमाउ
माथि तल
र ह र
तिम्रै
हो ।


गुरुदत्त ज्ञवाली