आकाशबाट धर्धरी भक्कानो फोरेर रोएको कानमा खसेपछि वेगले भेट्न दौडेँ, पृथ्वी मेरो मोटरसाइकलको चक्कामा पहिरन अल्झाएर झन्डै नाङ्गिइन्, पानी जस्तै थ्याच्च बसिन् म भिजेको सरि मायाले टाँगिएँ र एक निचरेर सुकाएको हलुका आकाश भएँ ।
अभि सुवेदी