• २०८१ चैत २ आइतबार

कुमार नगरकोटीको संस्मरण ‘जोगियाना’ सार्वजनिक

काठमाडौँ  ।

कुमार नगरकोटीको संस्मरण ‘जोगियाना’ लोकार्पण भएको छ । आफ्नो लेखन यात्राको २५ वर्षलाई ‘जोगियाना–उत्सव’को रूपमा मनाउँदै नगरकोटीको सो किताब सार्वजनिक भएको हो ।
पाटन दरबारको आँगनमा आयोजित नगरकोटी–उत्सवमा नगरकोटीले आफ्ना आधा दर्जन कविता र गीत सुनाए ।