कविता

छ
धप्प
बलेको
अति गर्मी
किसान कर्मी
खटेकै काममा
न छाता न पङ्खा छ
उम्को हुँदा छ छहारी
अधिकारी उत्पादनको
छैन मूल्य पसिनाको कत्ति
दर्जा छ नागरिक तल्लो
हालत यस्तो श्रमको
झरी बादल गर्मी
ताल समयमा
कर्मवीर जो
स्वाभिमानी
स ला म
ज य
होस्।
गुरुदत्त ज्ञवाली