• २०८३ जेष्ठ ३१, आईतवार

हार्दिक बधाई तथा शुभकामना

श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरकी कार्यकारिणी सदस्य श्री नीशा शर्मा पोखरेल नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानको कुलपती जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा साहित्यकला मन्दिर परिवार तथा अक्षरंग परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।