यो
खेल
चुनाव
हारजित
अवश्य हुन्छ
हार्नेको दुखद
भएर ऊ खुम्चिन्छ
जित्ने हुन्छ अभिमानी
सर्वशक्ति आफैंमा देख्छ
यसैले अहंकार जन्मिन्छ
कस्तो अनौठो संसार छ
भुलिन्छ यथार्थ पनि
धुत खेलाडी सामु
असलको हार
भएर सकिन्छ
तर पनि
सोच्दैम
किन
ऊ ।
घनश्याम पौडेल
माइजोगमाइ नयाँबजार, इलाम