• २०८१ पौष २९ सोमबार

ताराहरू

ज्युसेप उंगारेटी

ज्युसेप उंगारेटी

माथि आकाशमा
फेरि बलिरहेका छन्
काल्पनिक- कथाहरू

हावाको पहिलो सर्कोले
झर्ने छन् पातहरूसँगै

तर
आगामी साससँगै
फेरि फर्किने छ
एउटा नयाँ झिलमिल ।

अनुवाद: राजेन्द्र शलभ