• २०८२ माघ १७, शनिबार

घाँस, एक्लो घाँस

एरलिन्डो बारबेइटोस

एरलिन्डो बारबेइटोस

घाँस
एक्लो घास

घाँसमा
एक्लो तलाउ
तलाउमा एक्लो फूल

फूलमा
एक्लो मौरी
एक्लो ।

अनुवाद: राजेन्द्र शलभ


पैसा

फूल बेचती लड़की

सर्वहित !

एकान्तको चाह