एक दिन लहरले समुद्रसँग उसको आयु सोध्यो, समुद्र फिस्स हाँस्यो ।
तर जब थोपाले रहरसँग उसको आयु सोध्यो ऊ रिसायो भुनभुनायो रनथनायो थोपाको टाउकामै चढ्यो र ऊ मर्यो !
थोपा समुद्रमा मिसियो र समुद्रको आयु बढ्यो !
अनुवाद: रमण घिमिरे