• २०८३ भाद्र २१, आईतवार

हाम्रो साहित्य युवा सम्मान सविता दहाललाई

बिराटनगर, हाम्रो साहित्य संस्था विराटनगरले एक कार्यक्रमको आयोजना गरि चर्चित कवि सविता दाहाललाई हाम्रो साहित्य युवा सम्मान २०७८ ले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ गंगा सुवेदीद्वारा उक्त सम्मान प्रदान गरिएको थियो । उक्त सम्मान दुई दशकदेखि नेपाली साहित्यको कविता सृजनामा समर्पित एक कुशल कवि र नेपाली साहित्यको कविता विधामा सृजनशील रही साहित्य प्रति गरिएको योगदानलाई कदर गर्दै प्रदान गरिएको हो ।