पोखरा/१८ चैत्र २०७८
नेपाल लेखक सङ्घको सातौँ अधिवेशनको अवसरमा कवि छवि अनित्यको कविता- सङ्ग्रह ‘तुइनको बाटो’ लोकार्पण गरिएको छ । यस कविता-सङ्ग्रहको लोकार्पण कविहरू भुवन ढुङ्गाना, तीर्थ श्रेष्ठ, श्रवण गुरुंग र छवि अनित्यले संयुक्तरूपमा लोकार्पण गरेका हुन् ।