• २०८० मंसिर २० बुधबार

सृजन अविरल पुरस्कृत

काठमाडौँ/चैत २ २०७८

सहिद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कारका लागि सिर्जन अविरलद्वारा लिखित औपन्यासिक कृति ‘मोक्ष’ प्रदान गरिएको छ ।

साहित्य सङ्गम चितवनद्वारा आयोजित एक विशेष कार्यक्रममाउक्त पुरस्कार प्रदान गरिएको हो ।