कथा

हो
खेल
जरूरी
तन्दुरूस्त
निरोगी बन्न ।
रक्तको चलन,
सक्रिय मांसपेशि,
आलस्य दुरीकरण,
स्फूर्ति स्वस्थ परम धन ।
प्रातः भ्रमण एक खेल हो ।
जीवन सुखद तुल्याउ,
शारीरिक परिश्रम,
योगा उत्तम खेल ।
मानसिक स्वास्थ्य,
सही विकास,
एकाग्रता
माध्यम
खेल
हो ।
लोकनाथ शर्मा
[email protected]