रम्बास कविता
काठमाडौँ ।
स्रष्टा विजया बस्नेतको ‘बल्झिएर कलेजीको घाउ’ गीत सार्वजनिक भएको छ । गीतकार बस्नेतको युटुव अफिसियल च्यानलवाट सार्वजनिक भएको हो । लोकप्रिय युवागायक सन्देश पौडेलले ‘बल्झिएर कलेजीको घाउ’ गीतलाइ मीठो आवाजको माध्यमबाट जीवन्तता प्रदान गरेका छन् ।
