समाचार
काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान ,मातृभाषा कोश तथा व्याकरण विभागले डोटेली भाषामा प्रथमपटक डोटेली भाषाको अर्धवार्षिक पत्रिका ’जिउँती’ प्रकाशित गरेको छ।पत्रिकाको प्रधान सम्पादकमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिब),सम्पादक मण्डलमा तीर्थराज भट्ट र डा. तुलसी शर्मा तथा कार्यकारी सम्पादकमा जनक रसिक रहनुभएको छ ।
