समाचार
काठमाडौं ।
बैंकिङ क्षेत्रमा लामो समय बिताएका मदनराज ताम्राकारको आत्मकथाकृति ‘अतीतको झझल्को’ प्रकाशित भएको छ ।
यस आत्मकथामा १४ शीर्षकमा ताम्राकारका जीवनका अनेक प्रसंग समेटिएको छ । यस पुस्तकलाई प्रकृति ताम्राकार र कीर्तनराज ताम्राकारले प्रकाशनमा ल्याएका हुन् ।
