• २०८२ कार्तिक २३, आईतवार

मृत्यु

 मिलन बोहरा

मिलन बोहरा

छौ
कति
वि र स
जाउँ टाढा
जन्माश्रित छौ
छौँ निरङ्ग तिमी
नआओस् तिम्रो स्वर
बनाइदेउ अकर्ण
हिँड अगोचर भएर
तिम्रो स्वरलाई नै समाप्ति
मान्दैन आशाको ध्वनिले
जन्मको लग्नमा नाच्ने
रूपहीन भ्रामक
थाहै बिना आयौँ
जान्छौ अथाहै
अकालान्त
प्रस्थायी
मृ त्युु
हौ ।


मिलन बोहरा