समाचार

काठमाडौंँ ।
सुन्दर स्वदेश पब्लिकेशनले तीन सर्जकका तीन पुस्तक प्रकाशनमा ल्याएको छ ।
पब्लिकेसनले गोविन्दकुमार श्रेष्ठको संस्मरणकृति ‘ब्रह्ममुहूर्त’, डा. टीकाराम पोखरेलको कथाकृति ‘अन्त्यारम्भ’ र अनिता पन्थीको उपन्यास ‘अनायोजित’को दोस्रो संस्करण बजारमा ल्याएको हो ।