Book Review
कहिले हार्छ
जित्छ कहिले !
के हार
के जीत ?
हार्नु नै हो जित्नु
जित्नु नै हो हार्नु
सम भाव
संसार जितेको छ कसले !
अनि हारेको नि ?
हार तिमी
होइन म हार्छु
जित तिमी
म जित्छु
जित्नु र हार्ने चक्रमा !
प्रिय भाव ।
बन्धु कोइराला