कविता–हिन्दी

काठमाडौं ।
प्रतिभा निकेतन, दमक झापाद्वारा प्रकाशित विचार–विशेष प्रबन्धहरूको सँगालो ‘पूर्वीय चिन्तन परम्परा’ प्रकाशनमा आएको छ । मोहनप्रसाद भण्डारी, गंगाधर कट्टेल र भूमिप्रसाद दाहालद्वारा सम्पादित यस कृतिभित्र विभिन्न लेखकहरूले लेखेका ३२ वटा अनुसन्धानात्मक तथा सांस्कृतिक आलेखहरू संग्रह गरिएको छ ।