• २०८१ फागुन ३ शनिवार

आज नतमस्तक भएको छु

धुस्वाँ साय्मि

धुस्वाँ साय्मि

आज
नतमस्तक भएको छु
आफ्नै अगाडि

निकै वर्षदेखि सुतेको
मेरो ‘म’
ब्यूँझेको छ आज फेरि
किनभने
आज मैले चोरढोकाबाट हैन
भित्रिएर सदर ढोकाबाट
सब थोक भनिदिएँ ।


धुस्वाँ साय्मि