• २०८१ श्रावाण १२ शनिवार

म अझै सम्झिन्छु

ऊलाव हाउगे

ऊलाव हाउगे

बाल्यकालको जुनकुरा
मलाई सबभन्दा राम्ररी संझना छ
त्यो हो हावा

अब कुनै हावा बाँकी रहेन
कुनै पनि हावा

र कुनै पक्षी पनि
अब के होला ?

अनुवाद: राजेन्द्र शलभ