• २०८१ श्रावाण ११ शुक्रबार

हार्दिक श्रद्धाञ्जली

जन्म: २०१३ / निधन: २०७८

वरिष्ठ लोकगायक तथा चलचित्र- अभिनेता जयनन्द लामाको २०७८ फागुन ११ गते भएको असामयिक निधनले साहित्यकला मन्दिर तथा अक्षरङ्ग परिवार शोकसन्तप्त भएका छौँ । यस विषम घडीमा हामी शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।