• २०८० फागुन २१ सोमबार

हार्दिक श्रद्धाञ्जली

नेपाली साहित्यका विलक्षण प्रतिभा एवम् यस साहित्यकला मन्दिरबाट प्रदान गरिएको ‘इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान’द्वारा सम्मानित डा. तारानाथ शर्माको २०७८ फागुन ३ गते भएको असामयिक निधनले साहित्यकला मन्दिर तथा अक्षरङ्ग परिवार शोकसन्तप्त भएका छौँ. । यस विषम घडीमा हामी शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।