• २०८१ असार २ शनिवार

हार्दिक श्रद्धाञ्जली

वरिष्ठ रङ्गकर्मी, यस साहित्यकला मन्दिरका संस्थापक सदस्य एवम् साहित्यकला मन्दिरको ‘बालकृष्ण सम रङ्गसम्मान’ द्वारा सम्मानित व्यक्तित्व प्रचण्ड मल्लको यही २०७८ पुस ३ गते असामयिक निधन भएकोमा साहित्यकला मन्दिर तथा अक्षरङ्ग परिवार दिवङ्गत आत्माको चिरशान्तिका लागि हार्दिक श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ