• २०८१ फागुन ६ मङ्गलबार

हाइकु

 विमल कुमार तामाङ वाइबा

विमल कुमार तामाङ वाइबा

प्रेमको अर्थ
अन्तिम यात्रा सम्म
खुसीको पल

आमाको माया
गर्भदेखि निस्वार्थ
खोट हुँदैन

नेताको फुर्ति
चम्चाले भाँडो रित्तो
भोकमरी म

सडेको सिनो
दुर्गन्ध संसारमा
लुटेरा नेता

नेताको नीति
भ्रष्टचारी भाषण
पैसाको चाल!


(विमल कुमार तामाङ वाइबा युवाकवि हुन् ।)
[email protected]